Breaking : सुर्खेतमा २ जनामा कोरोना पोजेटिभ

बिहिबार, ४ बैशाख २०७७

काठमाडौं – कर्णाली प्रदेशको सुर्खेतमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । विरेन्द्रनगरको क्वारेन्टाइनमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेशको विकास मन्त्रालयका प्रबत्ता विष्णु प्रसाद अधिकारीले जानकारी दिए ।

यसबारेको वितृत्त विवरण आउन बाँकी छ ।