दुई महिनापछि बालेन शाह जेनजी आन्दोलनको ह्याङओभरबाट बाहिर आए
काठमाडौं— दुई महिनापछि बालेन शाह जेनजी आन्दोलनको ह्याङओभरबाट बाहिर आएका छन् ।
अध्यारो कोठाबाट फेसबुकमा स्टाटस लेख्दै जेनजीलाई प्रभावित पार्न सफल काठमाडौंका मेयर बालेन दुई महिनापछि ब्रह्माको मन्दिर उद्घाटन कार्यक्रममा देखिएका हुन् ।
काठमाडौंको जयबागेश्वरीमा बनेको उक्त मन्दिर ०८१ सालमा शिलान्यास र जगपूजा गरिएको थियो । कार्यक्रममा उपप्रमुख सुनिता डंगोलको पनि उपस्थिति रहेको थियो ।