बिहारमा सडक दुर्घटना हुँदा ११ जनाको ज्यान गयो
काठमाडौँ -भारतको बिहारमा ट्याक्टर र जिप ठोक्किँदा ११ जनाको मृत्यु भएको छ । बिहारको मुजफ्फरपुरमा यो दुर्घटना भएको हो ।
दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनापछि स्थानीय बासिन्दाले सडक जाम गरेका छन् ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा