विचरी केकी
काठमाडौं–नायिका केकी अधिकारी अहिले फिल्मका कारण भन्दा कमेडी च्याम्पियनका कारण चर्चामा छिन् । उनी र उनका साथीहरुको लगानी रहेको सो कार्यक्रमले राम्रै प्रशंसा बटुलेको छ ।
कार्यक्रम जति चर्चित भएपनि के गर्नु, संगीसाथी सबैको ब्ये भयो, मेरो मात्रै के भयो के भयो भन्ने गीतको पंक्ति उनीसँग मिलेको छ । साथीहरुको बिहेमा सहभागी हुँदाहुँदा वाक्क भएर होला, सामाजिक सञ्जाल इन्स्टामा उनले कोही मानिसको हातमात्रै देखिने फोटो राखेकी छन् र लेखेकी छन्,