नगरकोट नजिकै यसरी टल्कियो हिमाल

सोमबार, ३ चैत्र २०७६

काठमाडैं–वसन्त ऋतु लागेसँगै हिमाल खुल्न थालेका छन्। यहीबेला उपत्यकाबाट सबैभन्दा नजिक पर्ने हिमाल हेर्न पर्यटकहरु नगरकोट पुग्छन्।

नगरकोट गणेश, लाङटाङ, गौरी शंकर, ल्होत्से, मकालु र सगरमाथासम्म देखिन्छ। हिजोआज नगरकोटमा बिहानै नजिकबाटै टल्किएको हिमाल देख्न सकिन्छ।