हिउँको बाटो छिचोलेर परीक्षा केन्द्रतर्फ जाँदै विद्यार्थी
माध्यमिक शिक्षा परीक्षा एसईइमा सहभागी हुनका लागि हिउँको बाटो छिचोलेर परीक्षा केन्द्रतर्फ जाँदै गरेका विद्यार्थी । परीक्षामा सहभागी हुन हेम मावि सिवाङमा रहेको परीक्षा केन्द्रमा आउनका लागि उनीहरुले करिब ८ घण्टाको हिउँको यात्रा पार गरेका हुन् । बेमौसमी हिमपातको कारण बाटो पुरिएपछि जोखिमपूर्ण तवरले यात्रा गर्नुपरेको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा