काठमाडौंबाट १४ हजार मास्क र १६ सय स्यानिटाइजरसहित २ जना पक्राउ
प्रहरीले काठमाडौंका– दुई स्थानबाट मास्क र स्यानिटाइजर बरामद गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले न्युरोडको सुरज आर्केटबाट १ हजार ६०० स्यानिटाइजरसहित सञ्चालक रुपेस रौनियारलाई पक्राउ गरेको छ ।
महाराजगञ्जमा अनलाइन शपिङ गर्ने बिना घिमिरेलाई १४ हजार मास्कसहित पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा