समाचार सामाग्री हटाइएको

शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं – प्रेस काउन्सिल नेपालको विशेष आग्रहमा यो सामाग्री हटाइएको छ । स्वास्थ्य मन्त्रालयको आधिकारी तथ्यङ्कका आधारमा तयार पारिएको उक्त समाचारले समाजमा त्रास उत्पन्न भएको भन्दै पेस काउन्सिल नेपालले हटाउन बारम्बार दवाव दिएपछि यो समाग्री हटाइएको हो । सम्पादक ।