प्रधानमन्त्रीको सम्बोधन लाइभ

शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्री ओलीले हाल विश्वभरि फैलिदै गरेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणबारे सरकारले गरिरहेको तयारी लगायत समसामयिक विषयमा सम्बोधन गर्ने बुझिएको छ ।

प्रधानमन्त्रीको सम्बोधन मोटिभेट न्यूज डटकममा हेर्न सक्नुहुने छ ।