कैलाली, कञ्चनपुर र बागलुङमा र्‍यापिड टेष्ट गरिने

शनिबार, २२ चैत्र २०७६

काठमाडौं – सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।