बर्दियाका काठमाडौंमा अलपत्र परेका मजदुरहरुलाई जनक धामीले गरे राहत वितरण
काठमाडौंं – विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला विशेष गरी बर्दिया जिल्लाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाबाट काठमाडौ आएर ज्यालादारी काम गर्ने मजदुरहरु, कोठा भाडामा लिएर बस्ने विद्यार्थीहरु र अलपत्र परेकालाई काठमाडौंमा राहत वितरण गरिएको छ ।
राहत वितरण युवा ब्यवसायी, समाजसेवी जनकबहदुर धामीको विशेष पहलमा मोहन राज जोशी, पुरन रोकाया, प्रेम माझीहरुले काठमाडौमा राहत वितरण गरेको हो ।
राहत पाउनेहरुमा किरण चौधरी गेरुवा, नरेश थारु गेरुवा, शिव प्रसाद थारु गेरुवा माधव थारु गेरुवा, प्रकाश चौधरी गेरुवा, अनुज थारु गेरुवा, सुन्दरलाल थारु गेरुवा, दीपा चौधरी ९महिला० गेरुवा, खुसिराम थारु गेरुवा, कालुराम चौधरी गेरुवा, भागीराम थरु गेरुवा, माइती थारु गेरुवा, मन्जु चौधरी गेरुव, रमेश थारु गेरुवा, शिवा चौधरी ९महिला० गेरुवा, दिनेश थरु गेरुवा, मनिश थारु गेरुवा, सुनिता थारु गेरुवा, विष्णु थारु गेरुवा, कुलदिप थारु गेरुवा, चित्रबहादुर थारु गेरुवा रहेका छन् ।
त्यसैगरी रविन कुमार थारु राजापुर नगरपालिका ३, नयाँगाउँ, राजेन्द्र चौधरी गेरुवा, युवराज चौधरी गेरुवा, सिता चौधरी ९महिला० राजापुर ६, जमुनाबोझी, सुवास थारु गेरुवा, कालुराम थारु राजापुर नगरपालिका भौरा, सुरज थारु भौरा, रुपेश थारु भौरा, बुद्धिराम थारु भौरा, शंकर थारु फत्तेपुर, कमल थारु फत्तेपुर, महेन्द्र थारु गेरुवा रहेका छन् भने त्यसैगरी दिपक चौधरी गेरुवा, सुरेश चौधरी गेरुवा, रुमन थारु गेरुवा, सुखराम कठरिया गेरुवा, इन्द्र बहादुर थारु गेरुवा, सुनित चौधरी ९महिला०ले राहत पाएका छन् ।
केही दिनअघि मात्र समाजसेवी जनक धामीले गेरुवा गाउँपालिकालाई रु एकलाख १ हजार कोराना कोषमा सहयोग गरेका थिए । धामी सधैंजसो समाजिक कार्यमा संलग्न हुँदै आइरहेक छन् ।