भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ इलामबाट स्टण्ड गरेर फर्किए

मंगलबार, २८ असोज २०८२

काठमाडौं—भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ इलामबाट स्टण्ड गरेका फर्किएका छन् ।

४० जनाको ज्यान लिनेगरी गएको पहिरो पन्छाउने बहानामा राज्यशक्तीको दोहन गर्दै इलाम पुगेका घिसिङ मृतक परिवारलाई समेत नभेटी काठमाडौँ फर्किएका छन् ।

सहरी विकास मन्त्रीसमेत रहेका घिसिङ तीन सय परिवारका १ हजार घरबारविहीन हुँदा कुनै सान्त्वनासमेत नदिएर फर्किएपछि इलामवासी आक्रोसित भएका छन् ।

पहिरोका कारण अवरुद्ध सडक ११ दिनसम्म पनि नखुल्दा इलामसहितका पहाडी र हिमाली जिल्लाका वासिन्दा समस्यामा परेका छन् ।