युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्तामाथि गम्भीर आरोप
काठमाडौं— युवा तथा खेलकुद मन्त्री बनेका बब्लु गुप्तामाथि गम्भीर आरोप लागेको छ ।
सोभा पाठकले भावुक ढंगले आफ्नो पीडा सार्वजनिक गर्दै गुप्ताले पेप्सीकोलामा महेश बस्नेतसँग मिलेर आफूलाई अपहरण गरेको गम्भीर ढंगको आरोप लगाएकी हुन् ।
अहिले त्यही व्यक्ति मन्त्री बनेपछि न्याय पाउने विश्वास कसरी गर्ने भन्ने प्रश्न उनले उठाएकी छन्। बब्लु गुप्ताले आजमात्र मन्त्रीको पदभार ग्रहण गरेका छन् ।