नेकपा गण्डकी प्रदेशको पाँचौ पुर्ण बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशको पाँचौ पुर्ण बैठक पोखरामा सम्पन्न भएको छ ।
प्रदेश इन्चार्ज उमा सी को अध्यक्षतामा बसेको बैठकले उत्पादन, संघर्स र सङ्गठन सम्बन्धि महत्त्वपूर्ण निर्णयहरु गरेको जनाईएको छ ।
कात्तिक २० गते काठमाडौंमा हुने जनसभामा प्रदेशले महत्वपूर्ण सहभागिता निर्वाह गर्ने र तीब्र तयारीमा लाग्ने निर्णय पनि प्रदेशले गरेको छ ।

प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा