जेलबाट भागेका ४ हजार ७ सय ९५ जना कैदीबन्दीको पासपोर्ट कालोसूचीमा
काठमाडौं— जेलबाट भागेका ४ हजार ७ सय ९५ जना कैदीबन्दीको पासपोर्ट कालोसूचीमा परेको छ ।
जेनजी आन्दोलनको अवसरमा भागेर सम्पर्कमा नआएका कैदीबन्दीको पासपोर्ट कालोसूचीमा राखिएको अध्यागमन विभागले जनाएको छ । भागेका मध्ये ५ सय २९ जना भारतीय नागरिक रहेका छन् ।
रास्वपा सभापति रवि लामिछाने नख्खु कारागारबाट भागेपछि देशभरबाट १४ हजार ५४९ जना कैदीबन्दी भागेका थिए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा