बालेन शाहले गरे देशमा गम्भीर खतराको संकेत
काठमाडौँ – काठमाडौंका मेयर बालेन शाहले गम्भीर खतराको संकेत गरेका छन् ।
केपि ओली र रमेश लेखकलाई पक्राउ गर्न बारम्बार दवाव दिदा पनि सरकारले पक्राउ नगरेको आक्रोसमा अश्लिल गाली गर्दै बालेनले देश घेराबन्दीमा रहेको संकेत गरेका छन् ।
उनले विदेशी शक्ति अमेरिका, भारत र चीन तथा नेपालका कांग्रेस, एमाले, माओवादी, राप्रपा र रास्वपा मिलेरको बताएका छन् । बालेनले तिमीहरू मिलेर पनि केही गर्न सक्दैनौंसमेत भनेका छन् ।
शनिबार रातीको उनको पोस्ट डिलिट भइसकेको छ ।