निर्वाचन आयोग पुगेर नेकपाले गर्‍यो सनाखत

शुक्रबार, २१ कार्तिक २०८२

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोग पुगेर पार्टी दर्ता प्रक्रियामा सनाखत गरेको छ  ।

नेकपाका महासचिव विप्लव सी र पार्टी प्रकाण्ड सी सहितका नेताहरु निर्वाचन आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालय  पुगेर सुक्रबार सनाखत गरेका हुन्।

नेकपाले आगामी निर्वाचनमा भाग लिने तयारी गरेको छ ।