सरकारले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न नसक्दा उनीहरु झनै शेर भएर निस्किए
काठमाडौं— सरकारले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न नसक्दा उनीहरु झनै शेर भएर निस्किएका छन् ।
जेनजी आन्दोलनमा भएको सरकारी दमनको जिम्मा लिएर जनतासंग माफी माग्नुको साटो उल्टै अरुलाई दोष थोपरेर दमनको जिम्मा नलिने सार्वजनिक अभिव्यक्ति दिंदै हिडेका छन् ।
जेनजी आन्दोलनको क्रममा भएको राज्य दमनबारे पन्छिदै लेखकले गृहमन्त्रालयका अधिकारी र प्रहरी प्रमुखलाई कुनै पनि हालतमा क्याजुलिटी हुन नदिन निर्देशन दिएको थिँए तर मेरो निर्देशन बिपरित यो घटना भएकाले यसको जिम्मेवार आफु नभएको दाबी गरेका छन् ।
त्यस्तै ओलीले पनि जेन्जी आन्दोनलनको दमनको जिम्मा आफूले नलिने जिकिर गर्दै आएका छन् ।