यस्तो छ आजको सुनचाँदीको मुल्य ?
काठमाण्डौ – बिहीबार सुनचाँदीको भाउमा घटबढ भएको छैन ।सुन बिहीबार तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै चाँदीको मूल्यमा पनि बिहीबार घटबढ भएको छैन । चाँदी तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।