केक-खाने क्रममा ६० बर्षीय वृद्धाको ज्यान गएको छ

शनिबार, २५ माघ २०७६

काठमाडौं–सुन्दा अचम्म लाग्न सक्छ तर, केक खाँदाखाँदै एक ६० वर्षीय वृद्धाको मृत्यु भएको छ । अष्ट्रेलियामा आयोजित ‘लेमिङ्टन इटिङ कन्टेस्ट’ अर्थात केक खाने प्रतियोगितामा केक खाने क्रममा वृद्धाको ज्यान गएको हो ।बीबीसीका अनुसार प्रतियोगिता क्वीन्स्ल्यान्डस्थित हार्भी बेको एक होटलमा आयोजना गरिएको थियो ।

विजयी हुने हतारमा एकैसाथ धेरै केक खाँदा गाह्रो भएको देखिएपछि उनलाई अस्पताल लगिएको थियो । उनको अस्पतालमै मृत्यु भयो ।
लोकपथ डटकमले चिकित्सकसँग प्रश्न राखेर, भोटिङ पोलबाट मत संकलन गरेर, विभिन्न एजेन्सीको सहयोगमा तयार पारेको यी टिप्सहरु पढ्नुभएको थियो लिंक पढ्न आफूलाई ईच्छा लागेको हेडलाईन्समा क्लिक गर्नुहोस् । अनि समाचार सूचना जानकारी तथा मनोरञ्जनको लागि नेपालको विश्वसनिय अनलाईन मिडिया लोकपथ डटकम लग ईन गर्नुभएमा हरपल अपडेट गरेका समाचार तपाईसम्म तत्कालै पुग्नेछ । बेल आईकनमा क्लिक गरी लाई सब्स्क्राईब गर्नुभयो भने हामीले साईटमा पोष्ट गर्नेबित्तिकै तपाईकहाँ नोटिफिकेसन जानेछ । सूचना, जानकारी, मनोरञ्जन, उत्प्रेरणामुलक अडियो, भिडियो, फोटो तथा मल्टिमिडिया सामाग्री तत्कालै थाहा पाउनुहोस् । किनकी अब एक क्लिकमा संसार तपाईको हातमा छ