पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु

आइतबार, २५ फाल्गुन २०७६

काठमाडौँ- लमजुङको चेपे खोलामा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ।

राइनास नगरपालिका–७,चेपेखोलको गँगटे भन्ने ठाउँमा आइतबार पौडी खेल्दा सोही नगरपालिकाको बाङ्गेचौर बस्ने अनिल नेपालीको पानीमा डुबेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ