विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती कोरोना भाइरसबाट संक्रमित
काठमाडौँ फाल्गुन । विश्व चर्चित हलिउड अभिनेता टम ह्यान्स र उनकी श्रीमती रीता विल्सन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।मिडिया रिपोर्टका अनुसार उनीहरु केही दिनदेखि बिरामी रहेका र पछि उपचारका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा