एका विहानै भुकम्पको धक्का

शुक्रबार, ७ चैत्र २०७६

काठमाडौं – एका विहानै काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको छ । शुक्रबार बिहान करिब ७ बजेर १९ मिनेट जाँदा काठमाडौंमा भुकम्पको धक्का महशुस गरिएको हो।

भुकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा महसुस गरिएको छ। संखुवासभाको खातबारी केन्द्र भएर ५.७ रेक्टरको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। बिस्तृत बिवरण आउन बाँकी।