लामो दुरीका गाडी चलाउने सरकारको रोक
काठमाडौं – सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ । आज प्रधानमन्त्रीले सम्बोभन गर्दै १० गतेदेखि सर्वाजनिक सवारी साधनमा रोक लगाएको जानकारी दिएका हुन ।
यस्तै अन्तराष्ट्रिय सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाइएको छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा