कोरोनाले त्रसित बनाइरहेका वेलामा ७.८ रेक्टरको शक्तिशाली भूकम्प
काठमाडौं – पुरा विश्व कोरोना विरुद्ध लडिरेहका वेलामा रुसमा शक्तिशाली भुकम्प गएको छ । रुसको पूर्वी तटीय क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।
केही बेरअघि रुसको कुरिल टापुमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण यूएसजीएसले जनाएको छ ।
भूकम्पको थप विवरण आउन बाँकी छ ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा