कोरोनाको अर्को विरामी भेटिए, टेकु अस्पतालले दियो यस्तो विवरण
काठमाडौं –नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । टेकु अस्पतालले यस विषयमा पुरा विवरण दिएको छैन ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा