गगन थापाले लेखे प्रधानमन्त्री ओलीलाई खुलापत्र, बालुवाटारमा खैलाबैला

बिहिबार, १३ चैत्र २०७६

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य मन्त्री गगन कुमार थापाले यही अवस्थामा कोरोना विरुद्धको लडाईँ सफल नहुने बताएका छन । प्रधानमन्त्रीलाई खुलापत्र लेख्दै नेता थापाले तत्काल केही नयाँ स्टेप चाल्न आग्रह गरेका छन ।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेख्दै यही अवस्थामा कोरोना विरुद्धको लडाईंले पार नपाउने बताएका छन् ।

तत्काल केही नयाँ गर्नुपर्ने आफूले देखेको उनले पत्रमा उल्लेख गरेका छन् । ‘सरकारले तत्कालै गर्नुपर्ने मैले देखेका केही विषयमा ध्यानाकर्षण गराउन यो पत्र लेखेको छु,’ उनले पत्रमा भनेका छन् ।

हेर्नुहोस उनले प्रधानमन्त्रीलाई लेखेको पत्र ।