प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना संक्रमण पुष्टि

शुक्रबार, १४ चैत्र २०७६

काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।

उनलाई वेलायतका चर्चित डक्टरहरुले उपचार गरिरहेको बुझिएको छ । यसबारेको थप समाचार केहीबेरमा ।