इतिहासमा आज : बेलायतका प्रधानमन्त्रीद्वारा राजीनामा
एजेन्सी – आज अप्रिल ५ । अजकै दिन बेलायतका प्रधानमन्त्री विस्टन लियोनार्ड चर्चितले जाजीनामा दिएका थिए । सन १९५५ मा आन्तरिक कारणले उनले राजीनामा दिन परेको थियो ।
राजीनामा दिन अघि चर्चिल दोस्रो विश्वयुद्धको मार्फत ग्रेट ब्रिटेन र मित्र राष्ट्रहरूलाई डो¥याएका थिए । वेलायती महारानी एलिजावेथ संगको टकरापका कारण उनले राजीनामा दिन परेको थियो ।
गठबन्धन सरकार चलाएका उनले युरोपमा दोस्रो विश्वयुद्ध सुरु भएपछि विवाद हुन थाल्यो र उनले त्यसलाई सहर्स स्वीकार्य र राजीनामा दिए । आफू प्रधानमन्त्री रहदा चर्चिलले आफ्नो प्रशासनको पहिलो वर्षमा बेलाइत नाजी जर्मनीको बिरूद्ध एक्लै खडा गरेका थिए पछि अन्य देशहरु सँग पनि सहकार्य गरे ।
त्यतिवेला चर्चिलले भनेका थिए , ‘बेलायतले कहिल्यै आत्मसमर्पण गर्दैन।’ उनले बेलायती जनतालाई एक ठोस प्रतिरोधको लागि आपिल गरे साथै अमेरिकी राष्ट्रपति फ्रान्क्लिन डी. रुजवेल्ट र जोसेफ स्टालिनलाई कुशलतासाथ संगठित गगर्न सफल भए । अन्ततः अक्षलाई कुच्यो।
सम्बन्ध राम्रो हुँदा उनलाई महारानी एलिजाबेथले नाइट र साहित्यको नोबेल पुरस्कारसमेत दिएकी थिइन । प्रधानमन्त्रीको सेवानिवृत्ति पछि उनी १९६४ सम्म संसद्मा रहे जुन उनको मृत्युको एक बर्ष अघि हो।