जेनजी’ पुस्ताको आन्दोलनपछि नेपालको इन्टरनेट सेवा ठप्प हुने अवस्थामा
काठमाडौं—जेनजी’ पुस्ताको आन्दोलनपछि नेपालको इन्टरनेट सेवा ठप्प हुने अवस्थामा पुगेको छ ।
सामाजिक सञ्जाल निष्क्रिय भएको अवस्थामा भीपीएन र डीएनएसको प्रयोग गर्दा नेपालको इन्टरनेट ब्यान्डविथमा ठूलो चाप परेको छ ।
आन्दोलनमा आएका जेनजीहरुले एकापसमा नलेज साटासाट गरेपछि ब्यान्डविथ झन् बढेको इनटरनेट प्रदायक संख्थाहरुले बताएका छन् । उनीहरुका अनुसार सोमबार बेलुकासम्म ४० प्रतिशतभन्दा बढी ब्यान्डविथ खर्च भइसकेको छ ।
‘