सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो
काठमाडौं – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गर्दै आगो झोसेको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणको प्रयास भइरहेको एक सुरक्षा अधिकारीले बताए ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा