४ कारणले बालेन शाहले प्रधानमन्त्री बन्न मानेनन्

शुक्रबार, २७ भाद्र २०८२

काठमाडौं—बालेन शाहले प्रधानमन्त्री बन्ने आँट नगर्नुको रहस्य खुलेको छ ।

धेरैले पाँच बर्षे कार्यकालका लागि प्रधानमन्त्री बन्न बालेन अन्तरिम सरकारको प्रधानमन्त्री नबनेको बताएपनि अरु चार मुख्य कारणले उनी नेतृत्व लिन नचाहेको खुलेको छ ।

पहिलो जलेका संरचना पुननिर्माण गर्न स्रोत व्यवस्थापन गर्न असहज महशुस गरेर, दोश्रो श्रीमती चढेको कार ट्राफिकले चेक जाँच गरेको आक्रोसमा सिंहदरबार नै जलाइ दिएको आरोपलाई चिर्न कठिन, तेस्रो आफूलाई कुटनीतिक रुपमा परिपक्क नठान्नु र चौथो उनको आफ्नै विशिष्ठ स्वभाव, जहाँ उनी मेयरको कुर्षिमा भएपनि मनमौजी जीवनशैली विताउन व्यस्त छन् । त्यहीकारण उनले प्रधानमन्त्री बन्ने आँट गरेनन् ।