अन्तत टिकटक देखि जताततै हिट भयो चल न माया चल (भिडियो सहित)
काठमाडौँ – पछिल्लो समय नेपाली लोक गित संगीतको बजारमा एकपछि अर्को गरि गितहरु आईरहेका छन । यसै क्रममा बुहुप्रतिभाशाली गायक तथा सच्रकर्माी कृष्ण समिप सुबेदी र कृष्ण खनालको आवाजमा रहेको चल न माया चल सार्बजनिक भएको केहि समय बितिसक्दा पनि अझै र्चचा परिर्चचा उतिकै छ निकै लोकप्रिय एप्प टिकटकमा पनि यो गीतलाई अत्याधिक रुचाईएको छ ।
पछिल्लो समय निकै चर्चामा रहेका आशिस अविरलको एरेनजर रहेको गितमा सब्द संगीत गायक कृष्णकै छ उक्त गित कृष्ण समिप सुबेदीको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक भएको हो ,सुन्दर र जुनाको अभिनय रहेको उक्त गितले पछिल्लो समय दर्सक श्रोताको अत्यधिक माया पाएको छ ।