घट्यो सुनको मूल्य यस्तो छ आजको भाउ ?

बुधबार, २९ माघ २०७६

काठमाडौँ निरन्तर उकालो लागेको सुनको मूल्य घट्न थालेको छ । साताको चौथो दिन आज सुन तोलामा २ सय रुपैयाँले घटेको छ ।हिजो (मंगलबार)प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन आज (बुधबार) ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७५ हजार ७ सयमा आएको हो ।