आज प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छन् एजेन्डा
काठमाडौं- प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि डाकिएको संघीय संसदको महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिएका छन्।
बैठकमा अर्थ मन्त्रालय संचार तथा सूचना प्रविधि मन्त्रालय र सहरी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने कार्यसूची छ।यस्तै, आजको बैठमा विभिन्न विधेयक र प्रस्ताव पेश हुने कार्यसूची रहेको छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा