गोठमा आगलागी एक वृद्धको मृत्यु
काठमाडौँ-स्याङजामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ।शुक्रबार राति बिरुवा गाउँपालिका(४ घोप्टेमा खरले छाएको गोठमा आगलागी हुँदा सुतिरहेका ८२ वर्षका जीतबहादुर गुरुङको मृत्यु भएको हो।
गोठ जलेर नष्ट भएको छ। आगो नियन्त्रणमा आए पनि पूर्णक्षति भएको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा