फागुन १५ गते सार्वजनिक बिदा (विज्ञप्तिसहित)
काठमाडौँ -१५ गते परेको ३८ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाको रामपुर नगरपालिकाले बिदा दिने निर्णय गरेको छ ।नगर प्रमुख रमणबहादुर थापाले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय बिदा दिने निर्णयबारे जानकारी गराएका छन् ।नगर कार्यपालिकाको फागुन ११ गतेको निर्णय बमोजिम बिदा दिइएको सूचनामा जनाइएको छ ।

प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा