सुनको मूल्य बढ्यो,यस्तो छ आजको भाउ ?
काठमाडौँ -बुधवारको तुलनामा बिहीवार सुनको मूल्यमा २ सय रुपैयाँको वृद्धि भएको छ । बुधवार छापावाल सुन प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीवार तेजावी सुन प्रतितोला ७९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।महासंघका अनुसार चाँदीको मूल्य भने बिहीवार ५ रुपैयाँले घटेको छ ।
चाँदी बिहीवार ९ सय रुपैयाँमा करोबार भइरहेको छ । बुधवार चाँदी ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।