झुठा आरोप लगाएको भन्दै बाँस्कोटा पुगे अदालत
काठमाडौँ -कमिसन प्रकरणमा नैतिकताको प्रश्न उठेपछि सञ्चार मन्त्रीबाट राजीनामा दिएका गोकुल बाँस्कोटा अदालत पुगेका छन्।बाँस्कोटाले आफुमाथि भ्रष्टाचारको झुठा आरोप लगाइएको भन्दै शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन्।
बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको भनिएको अडियो टेप बाहिरिएपछि पदबाट राजीनामा दिएका थिए।म माथि झुठा आरोप लगाइयो, नैतिकताको प्रश्न पनि उठाइएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हुँ’,