कानमा रौँ हुने व्यक्तिहरू स्वास्थ्य, बुद्धिमत्ता र भाग्यशाली
काठमाडाैं – कानमा रौं उम्रिएको मानिस देख्नु भएको छ ? कानमा रौँ हुनु व्यक्तिको स्वास्थ्य, बुद्धिमत्ता, व्यक्तित्व र भाग्यशाली हुने सामुद्रिक शास्त्रमा उल्लेख छ ।
यस्ता व्यक्ति दीर्घायु हुने, विचारशील, गम्भीर स्वभावका र जीवनका गहिरा पक्ष बुझ्न सक्ने क्षमता भएका हुन्छन् । यस्ता व्यक्तिहरू मेहनती र आत्मनिर्भर हुन्छन्, जसले आफ्नै प्रयासले आर्थिक सफलता प्राप्त गर्छन्, रौँ बाक्लो र कडा छ भने व्यक्तिमा आत्मविश्वास र दृढ निश्चय हुन्छ।
नरम रौँ भएका मानिसहरू शान्त, संवेदनशील र सहनशील स्वभावका हुन्छन्। यस्ता व्यक्ति आध्यात्मिक संवेदनशीलता हुने सास्त्रमा उल्लेख छ ।
कानमा बाक्लो रौँ हुनु राम्रो स्वास्थ्य र दीर्घायु जीवनको संकेत मानिन्छ। यस्तो लक्षण भएका व्यक्तिहरू शारीरिक रूपमा सबल, रोगप्रतिरोधात्मक क्षमता भएका र लामो जीवन बाँच्ने सम्भावना हुन्छ।
यदि कानका रौँ नरम र हल्का छन् भने यसले ती व्यक्तिमा गहिरो बुद्धिमत्ता र ज्ञान भएको संकेत दिन्छ। यस्ता मानिसहरू विचारशील, गम्भीर स्वभावका र जीवनका गहिरा पक्ष बुझ्न सक्ने क्षमता भएका हुन्छन्।
सामुद्रिक शास्त्रअनुसार, कानमा रौँ हुनु धन, समृद्धि र स्थायीताको संकेत पनि हो। यस्ता व्यक्तिहरू मेहनती र आत्मनिर्भर हुन्छन्, जसले आफ्नै प्रयासले आर्थिक सफलता प्राप्त गर्छन्।
कानका रौँले व्यक्तिको स्वभावसमेत जनाउँछ। यदि रौँ बाक्लो र कडा छ भने व्यक्तिमा आत्मविश्वास र दृढ निश्चय हुन्छ। नरम रौँ भएका मानिसहरू शान्त, संवेदनशील र सहनशील स्वभावका हुन्छन्।