यसरी भएको थियो संसद भवनमा आगजनी (फोटो फिचर)

मंगलबार, २४ भाद्र २०८२

काठमाडौं वानेश्वरमा रहेको संघीय संसद भवन क्षेत्रमा युवा आन्दोलनकारीहरुले आगजनी गरेका छन् । मंगलबार दिउँसो संसद भवनभित्रै प्रवेश गरेर आगजनी गरेका हुन् ।