डिल्लीबजार कारागारमा कैदीहरूले लगाए आगो

बुधबार, २५ भाद्र २०८२

काठमाडौँ – डिल्लीबजार कारागारका कैदीहरूले आगो लगाएका छन् ।

अरु कैदी बन्दी भाग्ने हामीमात्र बस्नुपर्ने भन्दै कराकरमा आगो लगाएका हुन् ।

अन्तका सबै भागेकोले हामी पनि भाग्नुपर्छ भन्दै उनीहरुले कारागारमा आगो लगाएका कारागार प्रसाशनले जनाएको छ ।

कारागारमा आगो लगाएपछि त्यहाँ रहेका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ ।