सेनाको मुख्यालयमा वार्तामा रहेकी सुशिला कार्कीलाई विकिपिडियाले गर्यो प्रधानमन्त्री घोषणा

बिहिबार, २६ भाद्र २०८२

काठमाडौँ – विकिपिडियाले नेपालको प्रधानमन्त्रीमा सुशीलाको नाम सूचिकृत गरेको छ ।

कहीं कतैबाट कुनै निर्णय हुन नपाउँदै भूतपूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई जानकारीमुलक एप विकिपिडियाले नेपालको अन्तरिम प्रधानमन्त्रीमा सूचिकृत गरेको छ ।

केपी ओलीलाई बिस्थापित गर्दै आज सेप्टेम्बर ११ देखि सुशीला नेपालको अन्तरिम प्रधानमन्त्री नियुक्त भन्ने विकिपिडियाको आशय देखिन्छ ।