संयुक्त विद्यार्थी संगठनका प्रदर्शनकारी रत्नपार्कबाट लखेटिए

बिहिबार, २६ भाद्र २०८२

काठमाडौं – संयुक्त विद्यार्थी संगठनको प्रदर्शनमा स्वतन्त्र युवा समूहले लखेटेका छन् ।

दलका झोले भन्दै आन्दोलनरत संयुक्त विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई स्वतन्त्र युवा समूहले लखेटेका हुन् ।

त्रिचन्द्र क्याम्पसअघि नाराजुलुस गरिरहेका प्रदर्शनकारीहरुलाई युवाहरुले लखेटेर तितरबितर बनाएका छन् ।