नयाँ पार्टी खोल्न बालेन शाहले आईलभयू राजनीति सुरु गरे
काठमाडौं—नयाँ पार्टी खोल्न बालेन शाहले आईलभयू राजनीति सुरु गरेका छन् ।
नयाँ बन्ने पार्टीमा धरानका मेयर हर्कराज साम्पाङलाई पनि समेट्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बालेनले ‘आइ लभ यू’ राजनीति सुरु गरेका हुन् ।
उनले मंगलबार सामाजिक संजाल फेसबुकमा स्टाटस् लेख्दै हर्कलाई फकाएका छन् ।
उनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ । तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । you are my true love