सुनको भाउ दिनँहु बढ्दो, यस्तो छ आजको भाउ ?

मंगलबार, ६ फाल्गुन २०७६

काठमाडौँ-  नेपाली बजारमा मंगलबार सुन तोलाको ७६ हजार ७ सय कायम गरिएको छ । नेपाली सुन चाँदी व्यवसायी संघका अनुसार आज बजारमा सुनको मूल्य २ सय रुपैँयाले बढेको हो । सोमबार बजारमा सुन तोलाको ७५ हजारमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७६ हजार ४ सयमा कारोबार भइरहेको छ । बजारमा आज चाँदीको मूल्य स्थिर छ । चाँदी तोलाको ८९० कायम गरिएको छ ।