सरसफाइ अभियानमा नेपाली सेनाको तुलसीपुरमा टोली

मंगलबार, ६ फाल्गुन २०७६

काठमाडौं–सरसफाइमा सेना, तुलसीपुर ( दाङको तुलसीपुर उपमहानगरपालिकाको ‘हाम्रो तुलसीपुर, राम्रो तुलसीपुुर’ अभियानमा नेपाली सेनाको टोली ।

उपमहानगरपालिकाले हरेक मङ्गलबार सरसफाइ गर्दै आएको छ । तस्वीर ( दीपक बोहरा