एक युवाले ९ पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरे

शुक्रबार, ९ फाल्गुन २०७६

काठमाडौँ- नुवाकोटका एक २४ वर्षीय युवाले ९ पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन । नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर ३ ढुंगानागाउँका २४ बर्षीय अर्पन ढुंगानाले ९ पृष्ठ लामो ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको उनका साथी कृष्णमणि ढुंगानाले जानकारी दिए ।

ढुंगानाले ९ पृष्ठ लामो सुसाइड नोट लेखेको तर प्रहरीले अहिलेसम्म उक्त नोट अ’फन्तलाइ नदिएको बताइएको छ । बुधबार बिहान सामान किन्ने भन्दै नि’स्किएका अर्पन दिउँसो ४ः३० बजे घरभन्दा माथि झु’ण्डिएको अवस्थामा फेला परेका थिए ।स्थानीयले उनलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ढुंगनाको शव पोस्टमार्टका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।ढि’लो गरी आईपुगेको प्रहरीले घ’ट्नास्थलबाट नौ पेज लामो सु’साइड नोट फे’ला पारेको थियो। उक्त नो’टमा के छ रु प्रहरीले देखाउन न’मानेको स्थानीयको भनाई छ ।