रियालीटी शो बाट सबैको मन जितेका रामकुमार नेपालीको “घुर्यान को मुला” गित बजारमा (भिडियो सहित)

शनिबार, १० फाल्गुन २०७६

काठमाडौँ- इमेज लोक कलाकार को बिजेता तथा नेपाल लोक स्टार को फाइनालिस्ट राम कुमार नेपाली को “घुर्यान को मुला” नामक गित सार्वजनिक भएको छ।रियालीटी शो बाट सबैको मन जितेका रामकुमारी नेपालीको उकत गित डान्सिङ र कमेडी बेसमा तयार भएको छ ।

रामकुमार नेपाली को सुमधुर आवाज रहेको उक्त गित को एरेन्ज कमल सौराग र मिक्सिङ कुमार राना ले गरेका हुन। उक्त गित मा सन्जिव ठकुरी, रामकुमार नेपाली, कृति केसि र स्मृति बस्नेत लगाएत कलाकार हरुको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

“घुर्यान को मुला” नाम गित को अडियो तथा भिडियो तिर्सना म्युजिक युट्युब च्यानल मार्फत शनिबार सार्वजनिक भएको हो।

भिडियो हेर्नुहोस‘