ललितपुरको पुल्चोक नजिकैको बिजुलीको पोलमा आगलागी
काठमाडौँ -ललितपुरको पुल्चोक रोडबाट बखुण्डोल जाने चोकैमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ ।पुल्चोकस्थित इन्जिनीयरिङ क्याम्पसको पारिपट्टि बिजुली तथा इन्टरनेट र टेलिफोनको तारहरूमा आगलागी भएको छ ।
त्यस्तैगरी आगलागीबाट त्यस क्षेत्रमा विद्युत् अवरुद्ध । सडकमा यातायात आवागमन थप्प भएको छ।
प्रतिकृया दिनुहोस
प्रेरक प्रसंग
युवा उद्दमी
सफलताको कथा